Rule 20
कमाण्डर र अधिकृतको काम
कारागारमा रमन घुम्न खटिएका सुरक्षाकर्मीहरुले दस्तूर माफिक घुमे नघुमेको कमाण्डरले जा“ची सो बमोजिम नभएमा कमाण्डरले अधिकृतमा र अधिकृतले कारागारको जेलरलाई र सम्बन्धित तालुक अड्डालाई समेत प्रतिवेदन दिनु पर्छ ।
कारागार नियमावली, २०२०
Chapter - 2
Rule 3: व्यवस्थाRule 4: कारागार कार्यालयले बुझिलिनेRule 5: गोलघरमा राख्नेRule 5A: परिचयपत्र उपलब्ध गराउनेRule 6: बदमासी गरे वापत गोलघरमा राखिने कैदीको जनाउ दिनेRule 7: थुनुवा वा कैदीको अभिलेख राख्नुपर्नेRule 8: नजरबन्दी र थुनुवाको धरौटी किताबमा लेख्नेRule 9: भरपाई दिनेRule 10: हाजिर गर्नेRule 11: थुनुवा वा कैदीको लगत पेश गर्नेRule 12: छुट्कारा दिंदा साक्षी राख्नेRule 13: जनाउ दिनेRule 14: बाटो खर्च दिनेRule 15: कैद सजायको म्याद पुगेपछि छुट्कारा दिनु पर्नेRule 16: रुपैया“ तिरेमा छुटकारा दिने
Chapter - 5
Chapter - 6
Rule 27: कैदीहरुको चालचलनको अभिलेख राख्नेRule 28: XxxxxxxRule 29: असल चाल चलन भएका कैदीको कैदको सजाय छोट्याउनेRule 30: कैद गर्ने अवधिRule 31: पढ्नलाई स्कूलको प्रबन्ध गर्नेRule 32: प्रशिक्षकको पारिश्रमिकRule 33: पुस्तकालय र रेडियो केन्द्र राख्नेRule 34: घरेलु इलम केन्द्र समेत खोल्नेRule 34A: सीप विकास तथा स्वास्थ्य र शिक्षा सम्बन्धी तालीम सञ्चालनRule 35: कारखानामा काम लगाउनेRule 36: चोरी गरेमा प्रचलित नेपाल कानून बमोजिम हुनेRule 37: नगद जम्मा गर्ने र त्यसको भरपाई दिनेRule 38: स्वास्थ्यको हेरविचार गर्नेRule 39: डाक्टर ज“चाउनेRule 40: डिस्पेन्सरी खुला राख्नु पर्नेRule 41: कुलाचार धर्म गर्न पाउने
Chapter - 9
Rule 50: काजकृया गर्न दिनेRule 51: कैदी वा थुनुवा मरेमा गर्ने विधिRule 52: मरे, भागेको थुनुवा कैदीहरुको मालसामानRule 53: चौकिदार, नाइके, सहनाइके भर्ना गर्दाRule 54: पसल राख्न दिनेRule 55: मर्मत गर्ने वा बनाउनेRule 56: मालसामान खरीद बिक्री गर्ने बारेRule 57: ढोका खोल्ने समयRule 58: बत्तीको प्रवन्ध गर्नेRule 59: खानेकुरा र अन्य सामान जा“च्नेRule 60: कडा रोग लागेका विरामीलाई अस्पतालमा राख्नेRule 61: आफ्नो खर्चमा उपचार गराउनेRule 62: अड्डा अदालत उपस्थित गराउनेRule 63: काम सम्पादन गर्नेRule 64: यस नियमावली बमोजिम गर्नेRule 65: अनुसूचीमा हेरफेर वा थपघट गर्न सक्ने